मतपरिणाम
बारा–४ मा किसानलाई हराउँदै रास्वपाका रहवर अन्सारी निर्वाचित
शनिबार, २३ फागुन २०८२, ११ : ३६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अन्सारी बारा-४ बाट निर्वाचित भएका छन्।
- अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेर जित हासिल गरे।
- निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाए।
बारा । बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् ।
अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका हुन् ।अन्सारी निर्वाचनको सम्मुखमा नेकपा त्यागेर रास्वपा प्रवेश गरेका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरूबिच २९ हजार ५६१ मतान्तर छ ।
तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण