पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी
शनिबार, २३ फागुन २०८२, २० : ४६
काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पाल्पा–१ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी बनेका छन्। उनले १८ हजार ३३६ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले १४ हजार ३३३ मत ल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण