काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीपी कोइरालालाई आदर्श मान्ने कुरा गरे पनि व्यवहारमा भने बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएको टिप्पणी गरेका छन्। बिहीबार...