पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसिया विजयी
आइतबार, २४ फागुन २०८२, ०९ : २२
वीरगन्ज । पर्सा क्षेत्र नम्बर–३बाट रास्वपाका उम्मेदवार रामाकान्त चौरसिया विजयी भएका छन् ।
रास्वपा उम्मेदवार चौरसियाले कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १३ हजार ३ सय १३ मतले पराजित गर्दै विजयी भएका हुन ।
चौरसियाले कुल २९ हजार ६ सय ७९ मत प्राप्त गरेको क्षेत्र ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उनको निकटम प्रतिद्वन्द्वी सुरेन्द्र चौधरीले भने १६ हजार ३ सय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी एमालेका रुपेश पाण्डेले भने ११ हजार ९सय १४ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र ३ मा रहेको कुल ९६ हजार ५ सय ४२ मतदातामध्ये ६७ हजार १ सय १३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण