बैतडीमा रास्वपाका हरि मोहन भण्डारी निर्वाचित
आइतबार, २४ फागुन २०८२, ०९ : ३२
बैतडी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ। अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका हुन्।
भण्डारीले २२,१३४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारहरूलाई पछि पारेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दले १८,१९४ मत प्राप्त गरेका छन्। भण्डारीले चन्दलाई ३,९४० मतको अन्तरले पराजित गरेका हुन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी १७,०११ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण