गोरखा–१ मा सुदन गुरुङको फराकिलो अग्रता
सोमबार, २५ फागुन २०८२, ०७ : ४५
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अग्रसर बनेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण