समाचार
पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली
शुक्रबार, २९ फागुन २०८२, १० : २७
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुर अस्पताल पुगेका छन्।
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भयो।
- स्वर्गीय ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
भक्तपुर । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् ।
_0uSl2zWWiB.jpg)
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।
_Rm6jiW3DP2.jpg)
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।
_gfnlaQjrZq.jpg)
_CazewCE4X9.jpg)
_YcntO4ZL3p.jpg)
_5xQE5UC7qX.jpg)
_zqx7yzYaeL.jpg)
_JxnaqWcvvR.jpg)
_MGu57lp5J6.jpg)
_hBEYbFx7AX.jpg)
_oJCTAY4nc8.jpg)
_gNsIZDGRjr.jpg)
_vhXhLIVeJS.jpg)
_q6BRTW2LLw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
-
मर्मतपछि सञ्चालनमा आउनासाथ कतारको ग्यास फ्याक्ट्रीमा विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण