प्रतिनिधि सभा निर्वाचन
यी हुन् नयाँ प्रतिनिधि सभाका २७५ सांसद (सूचीसहित)
सोमबार, ०२ चैत २०८२, २० : ४९
सारांश
- निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ।
- नयाँ प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकबाट गरी २७५ सांसदको टुङ्गो लागेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिटसहित समानुपातिकतर्फ सबैभन्दा बढी सिट जितेको छ।
काठमाडौँ । समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदको नामावली प्रकाशित भएसँगै नयाँ प्रतिनिधि सभाका २७५ सांसदको टुङ्गो लागेको छ ।
सोमबार निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएको घोषणा गरेसँगै प्रत्यक्ष र समानुपातिकतर्फका २७५ सांसदकाे टुङ्गो लागेको हो।
१८२ सिट प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पहिलो पार्टी बनेको छ ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू
रास्वपा
नेपाली कांग्रेस
नेकपा एमाले
नेपाली कम्युनिस्ट पार्टी
श्रम संस्कृति पार्टी
राप्रपा
स्वतन्त्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
_page-0002_Ly7guZo9Dk.jpg)
_page-0003_5T9pQWOMAj.jpg)
_page-0004_P7qcFOPml9.jpg)