ग्यास अभावपछि पोखरामा पनि आधा सिलिन्डर बिक्री गरिँदै, तस्बिरहरू
मङ्गलबार, ०३ चैत २०८२, १६ : ४४
पोखरा । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि पोखरामा पनि आधा सिलिन्डर (आधा ग्यास) बिक्री गर्न थालिएको छ ।
आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालिएको हो । पोखराका विभिन्न स्थानमा आधा सिलिन्डर लिनेहरुको भिड नै लागेको छ ।
पछिल्लो समय पश्चिम एसियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको बताइएको छ।
काठमाडौँ उपत्यकामा पनि आधा सिलिन्डर बिक्री वितरण भइरहेको छ।
_g3uAYFWAiu.jpg)
_xJiOPCONR5.jpg)
_O8NAgn5WB1.jpg)
_MNsjIkBzAF.jpg)
_qBSAt2a3Kf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण