भारतमा आगलागी, ७ जनाको मृत्यु
बुधबार, ०४ चैत २०८२, १२ : ४९
भारत । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुटि गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।
दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार बिहान करिब ४ बजे भएको हो । अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिए पछि घटनास्थलबाट सात जनाको शवको बरामद गरेको गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो । विस्फोट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागि हुँदा घर भित्र छिटै आगो फौलिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण