फोटो
सांसदहरूको अभिमुखीकरणमा पुगे रवि लामिछाने, तस्बिरहरू
बुधबार, ०४ चैत २०८२, १३ : २७
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन् । मंगलबार अनुपस्थित रहेका उनी बुधबार भने सहभागी भएका हुन् ।
रास्वपाका अनुसार उनी बुधबार दिउँसो ललितपुरको ग्वार्कोस्थित होटल ट्रुलिपमा पुगेका हुन् । जहाँ पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसदहरूको अभिमुखीकरण चलिरहेको छ ।
_1HMZxFwjmi.jpg)
_Yo3wgdktth.jpg)
_wOsMZtab7I.jpg)
_bKWWM9UxSy.jpg)
_hDsbcDWZjs.jpg)
_d1UPuDiLiv.jpg)
_HyWJZgO7cZ.jpg)
_k1G31WuSO8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण