फोटो फिचर
गुण्डुबाट यसरी भद्रकाली पुर्याइयो ओलीलाई (तस्बिरहरू)
शनिबार, १४ चैत २०८२, ०७ : ०६
सारांश
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरबाट पक्राउ गरिएको छ।
- उनलाई भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारेको जाँचबुझ आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।
- बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले ओली र लेखकलाई मुद्दा चलाउने निर्णय गरेपछि पक्राउ गरिएको हो।
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान पक्राउ परेका छन् । उनलाई आफ्नै निवास भक्तपुरको गुण्डुबाट पक्राउ गरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर पुर्याइएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
_6Yxpm0FhJT.jpg)
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यससँगै ओली र लेखक पक्राउ परेका हुन् ।
_EoOEuDRtZc.jpg)
_7QD4XRuLka.jpg)
_gbudaChEZC.jpg)
_PXzGKue7fG.jpg)
_pJDIb6iebd.jpg)
_qwKMKgxPKd.jpg)
_NrFbKi7HHq.jpg)
_mWScCzanWQ.jpg)
_50BGzwSat3.jpg)
_tOsoGlCuo3.jpg)
_z4F0jfIdlh.jpg)
_stWLhHgyaZ.jpg)
_KV4uZ7TSvd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण