एमाले कार्यकर्ताहरूद्वारा पोखरा र म्याग्दीमा विरोध प्रदर्शन
आइतबार, १५ चैत २०८२, १५ : ००
सारांश
- नेकपा एमाले कास्कीले अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै पोखरामा विरोध प्रदर्शन गरेको छ।
- पार्टीका कार्यकर्ताहरूले पोखरास्थित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
- म्याग्दीमा पनि एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्, अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै।
पोखरा । नेकपा एमाले कास्कीले अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ । सो पार्टीका कार्यकर्ताहरूले आइतबार पोखरास्थित जिल्ला प्रशासन कार्यालय अगाडि सहिद चोकमा प्रदर्शन गरेका हुन् ।

त्यस्तै, म्याग्दीमा पनि एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण