फिसटेल लज, अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबिच छुट सम्झौता
बुधबार, २५ चैत २०८२, १६ : १५
काठमाडौँ । पोखरास्थित फिसटेल लज पोखरा, अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैंक लिमिटेडबिच छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्ट र फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् । यो सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।
उनीहरूले आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँः अध्यक्ष ओली
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण