बसन्तपुर दरबार स्क्वायरमा भिडभाड, तस्बिरहरू
आइतबार, २९ चैत २०८२, १५ : ४९
काठमाडौँ । पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन सङ्कटको बढ्दै गएको छ।
युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
जसका कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको मितव्ययी प्रयोगको विकल्पको रूपमा शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।
यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भिडभाड बढेको छ । प्राय: शनिबार सर्वसाधारणको बाक्लो भिड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बसन्तपुर दरबार स्क्वायरमा आज आइतबार पनि मानिसहरूको बाक्लो भिड लागेको छ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण