कांग्रेसले अन्य राजनीतिक दलसँग संवाद गर्न बनायो समिति
बुधबार, ०२ वैशाख २०८३, १९ : ३९
सारांश
- नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गर्न अर्जुन नरसिंह केसीको संयोजकत्वमा समिति गठन गरेको छ।
- कांग्रेसले चिनकाजी श्रेष्ठको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले अन्य राजनीतिक दलसँग संवाद गर्न समिति बनाएको छ।
बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलसँग संवाद गर्नका लागि केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको बैठक पछि कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै बैठकले कांग्रेसको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको छ। समितिको संयोजक केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लाई बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण