सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुससहित सडकमा विद्यार्थी
सोमबार, ०७ वैशाख २०८३, २१ : २७
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थलगायतका वस्तुमा गरेको चर्को करसहित मूल्यवृद्धि र विद्यार्थी संगठन खारेज गर्ने कदमको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस निकालेका छन् ।
सोमबार संयुक्त विद्यार्थी संगठनले ठमेलस्थित सरस्वती क्याम्पसबाट मसाल जुलुससहित सडकमा निस्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण