मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मङ्गलबार, ०८ वैशाख २०८३, १४ : ०२
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
  • बैठक मंगलबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेछ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकको एजेन्डा भने खुलाइएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप