बालेनलाई हर्कको आग्रह– जनतालाई धेरै दुःख नदिनु
शनिबार, १२ वैशाख २०८३, ०९ : ०९
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्– 'बालेन जी... तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन १ सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ !'
साम्पाङले थप भनेका छन्-'विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु । आजको मितिमा तपाईँकै जुँगा लामो छ ! छोड्दिनु भो !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण