फोटो फिचर
तस्बिरमा हेर्नुहोस् देउवा समूहको भेला
मङ्गलबार, १५ वैशाख २०८३, १२ : ४८
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा धुमबराहीमा सुरु भएको छ ।
पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्व उपसभापतिहरू विजयकुमार गच्छदार र विमलचन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।
_xzzCR1LUPA.jpg)
पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि भेलामा सहभागी भएका छन् ।
_2jdvKwIRDM.jpg)
_zMzA7n6Ma9.jpg)
_jTmDd4S6WC.jpg)
_qYGXTczM24.jpg)
_sm63cuTbcc.jpg)
_KdOG1UuoQ6.jpg)
_e0Hgmkp8qZ.jpg)
_O3qHBlPmY6.jpg)
_TMgnffGI2Y.jpg)
_xX83jm5bB6.jpg)
_9iCXGzkOfM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण