तुइन खोला नजिकै ढुङ्गा खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड एकतर्फी
आइतबार, २० वैशाख २०८३, ०९ : ३५
सारांश
- मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट ढुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।
- सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन गरिसकिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
- निरन्तर वर्षाका कारण यो सडकखण्ड असुरक्षित बन्दै गएको छ ।
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै माथिबाट डुङ्गा झर्दा सडक एकतर्फी भएको छ ।
सडक दुवैतर्फ सञ्चालनमा ल्याउनको लागि मेशिन परिचालन भैसकेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत सडक डिभिजनले आग्रह गरेको छ । पछिल्लो समय निरन्तर वर्षा हुन थालेपछि यो सडकखण्ड असुरक्षित बन्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनभित्र विवरण अद्यावधिक र पोर्टफोलियो कायम गर्न बिमा सर्भेयरलाई प्राधिकरणको निर्देशन
-
मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
-
सेयर बजारमा एकैदिन ४४ अंकको सुधार
-
सभामुख अर्याल र साउदी अरेबियाका राजदूतबिच शिष्टाचार भेटवार्ता
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण