फोटो
कपनको साततले क्षेत्रमा अतिक्रमित संरचना भत्काउन सुरु
सोमबार, २१ वैशाख २०८३, १० : ४३
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ।
सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।
_u04MMfSBJk.jpg)
लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो। कपन क्षेत्रमा बर्खाको समयमा हुने डुबानको समस्या समाधान गर्न र खोलाको बहावलाई प्राकृतिक रूपमै फर्काउन यो कदम चालिएको सरकारी अधिकारीहरूले बताएका छन्।
_yeupIZoue6.jpg)
_avzzCLUfIU.jpg)
_q4blvIWd3m.jpg)
_wGUm0dxDnr.jpg)
_8kdKjuOHni.jpg)
_JGunDPAOZv.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण