फोटो फिचर
उद्योग वाणिज्य महासंघको निर्वाचनमा बढ्यो चहलपहल (तस्बिरहरू)
मङ्गलबार, २२ वैशाख २०८३, ०९ : ५७
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज कमलादीस्थित प्रज्ञा भवनमा निर्वाचन हुँदैछ।
- वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुनेछ।
- अञ्जन श्रेष्ठ समर्थित समूह र हेमराज ढकाल नेतृत्वको समूहबिच उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धा छ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। कमलादीस्थित प्रज्ञा भवनमा अहिले चहलपहल बढेको छ ।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।
निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबिच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन्।
महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना गरिनेछ।
_YiW0Z3HxcB.jpg)
_JrTNZTfojp.jpg)
_MSykBJYiyf.jpg)
_bYrjyWxOxj.jpg)
_TniOWeDPAD.jpg)
_0e4UgCWG76.jpg)
_HsNcTtB7GA.jpg)
_VLOmnLymqW.jpg)
_sWdN5VNIXr.jpg)
_0fWp1zY8MT.jpg)
_B411976c1l.jpg)
_F966XZVVVw.jpg)
_z17w9e8Mpp.jpg)
_BfxVyCsdlj.jpg)
_n0pXEECmcr.jpg)
_wHZRyuTGNX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण