सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण चौधरी पक्राउ परेपछि आधिकारिक धारणा बनाउँदै महासंघ, आकस्मिक पदाधिकारी बैठक

काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउ परेपछि नेपाल उद्योग वाणिज्य महासंघले आकस्मिकरुपमा पदाधिकारी बैठक बोलाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आकस्मिकरुपमा पदाधिकारी बैठक डाकेका हुन् । बासबारी छालाजुत्ता...