रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै
बुधबार, २३ वैशाख २०८३, ०८ : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज 'पूर्व बजेट छलफल' हुने भएको छ ।
- संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।
- आर्थिक वर्ष २०८३-०८४ को बजेट तर्जुमा अगावै यो छलफल आयोजना गरिएको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ ।
आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफल'को आयोजना गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण