मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
न्यायालय

प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीशले हेरेनन् मुद्दा

शुक्रबार, २५ वैशाख २०८३, ११ : ५५
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसको भोलिपल्ट तीन न्यायाधीश मुद्दा हेरेका छैनन् । 

आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल, प्रधान न्यायाधीशमा सिफारिस भएका डा मनोज शर्मा र न्यायाधीश तिलप्रसाद श्रेष्ठ बाहेकका न्यायाधीशहरुको इजलास तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप