बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा

शुक्रबार, २५ वैशाख २०८३, १३ : ३८
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू वैकल्पिक व्यवस्थाबिनै हटाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
  • उनीहरूले वीरेन्द्रनगरको मंगलगढी चोकबाट ¥यालीसहित बजार परिक्रमा गरेका छन्।
  • उचित व्यवस्थापन भएमा सहयोग गर्ने तर बलजफती हटाए प्रतिरोध गर्ने उनीहरूको भनाइ छ।

सुर्खेत । सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा उत्रिएका छन्।

वैकल्पिक व्यवस्थाबिनै आफूहरूलाई हटाउन लागिएको भन्दै विरोधमा उत्रिएका हुन् ।

शुक्रबार दिउँसो १२ बजेतिर वीरेन्द्रनगरकाे मंगलगढी चोकबाट उनीहरूले र्‍यालीसहित बजार परिक्रमा गरे ।

त्यस क्रममा उनीहरूको भनाइ थियो- उचित व्यवस्थापन भएमा हामी आफै सरकारलाई सहयोग गर्न तयार छौँ ।

तर बलजफती रूपमा हटाउन खोजिए प्रतिरोध गरिने उनीहरूको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप