शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन

काठमाडौँ। दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाउ महाअभियान’ ले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।  भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै महाअभियानका कार्यकर्ता र विस्थापित भूमिहीन सुकुमबासीहरूले...