नीति तथा कार्यक्रम
सहकारीको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा
सोमबार, २८ वैशाख २०८३, १६ : २५
सारांश
- सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।
- अब भने फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुने हालको व्यवस्थालाई परिमार्जन गरी एकीकृत कोष बनाउने लागिएको छ ।
काठमाडौं । सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।
अहिले सहकारीको रकम फिर्ता गर्न सरकारले चक्रीय कोष बनाए पनि फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुँदै आएको थियो । अब भने एकीकृत कोष बनाउने लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण