सरकारले ल्यायो ‘लगानी भिसा’को नीति
सोमबार, २८ वैशाख २०८३, १६ : ३१
सारांश
- सरकारले निश्चित सीमाभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न नयाँ भिसा नीति ल्याएको छ ।
- यस नीति अन्तर्गत, धेरै लगानी गर्ने विदेशी लगानीकर्तालाई 'लगानी भिसा' उपलब्ध गराइनेछ ।
- यसको घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा गरेका हुन् ।
काठमाडौं । सरकारले धेरै लगानी गर्ने विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नेगरी नयाँ भिसा नीति ल्याएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सं)घीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
‘निश्चित सीमाभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्तालाई लगानी भिसा उपलब्ध गराउने व्यवस्था गरिनेछ’ राष्ट्रपति पौडेलले गरेको सम्बोधनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण