काठमाडौं । सरकारले धेरै लगानी गर्ने विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नेगरी नयाँ भिसा नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सं)घीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति...