शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विदेशबाट फर्किनेका लागि एकीकृत प्याकेज ल्याउने घोषणा

सोमबार, २८ वैशाख २०८३, १६ : ५१
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सरकारले विदेशबाट फर्कने नेपाली नागरिकहरूका लागि एकीकृत प्याकेज ल्याउने घोषणा गरेको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
  • नीति तथा कार्यक्रममा 'रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ' भनिएको छ ।

काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

‘रिभर्स आप्रवासनको लागि एकीकृत प्याकेज ल्याइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप