आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध (तस्बिरहरू)

बुधबार, ३० वैशाख २०८३, १२ : ५९
बुधबार, ३० वैशाख २०८३

काठमाडौँ । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् । 

प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका छन् । योसँगै सबै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

samsad (1)samsad (2)samsad (3)samsad (4)samsad (5)samsad (6)samsad (7)samsad (8)samsad (9)samsad (10)samsad (11)samsad (12)samsad (13)samsad (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप