बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
आइतबार, २४ जेठ २०८३, १० : ४९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
- चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ भने सिन्धुपाल्चोकमा आन्तरिक विवादले अधिवेशन स्थगित भएको छ ।
- काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलान्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ । सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ ।
९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची
काठमाडौँ: राजा शाक्य
भक्तपुर: रामेश्वर बस्नेत
काभ्रेपलान्चोक प्रबिन ढकाल
सिन्धुली: अविनाश बस्नेत
रामेछाप: रमेश रायमाझी
दोलखा: दिनेश बस्नेत
नुवाकोट: रामेश्वर गजुरेल
धादिङ: राजन अर्याल
मकवानपुर: सन्जिव पाठक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण