विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि...
बुधबार, ३० वैशाख २०८३, १५ : ४१
काठमाडौँ । प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने उनीहरुको माग छ।
यसैबिच प्रधानमन्त्री बिनै पनि संसद चल्न सक्ने भनेर सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले भने सभामुखले भनेको बुँदा रहेको खाली पेज देखाए।
सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो। सभामुखले पनि हाँसो रोक्न सकेनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण