नेपाल सुपर लिगको चौथो संस्करण भदौ २० देखि
होम एन्ड अवे प्रणालीमा खेलाइने
आइतबार, ०३ जेठ २०८३, १५ : ४५
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ।
यसपटकको प्रतियोगितामा विभिन्न नयाँ अभ्यासहरू समावेश गरिने आयोजकले जनाएको हो।
_oIzoQ6FMsP.jpg)
आयोजकका अनुसार यसपटकको प्रतियोगिता इतिहासमै पहिलोपटक होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिनेछ। यसका साथै प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या पनि थप गरिने भएको छ।
यस संस्करणमा टोली सङ्ख्या बढाएर १० देखि १२ सम्म पुर्याइने आयोजकले जानकारी दिएको छ।
_TFPicqM7PN.jpg)
_PijpQcxCxO.jpg)
_au07vpWBcH.jpg)
_a6wPSElBSO.jpg)
_1F51lrRpJN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण