आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २
तस्बिरमा हेर्नुहोस् नेपालको महत्त्वपूर्ण जित
शुक्रबार, ०८ जेठ २०८३, १७ : २५
सारांश
- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले पराजित गरेको छ ।
- कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको ३ सय १७ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमा समेटियो ।
- यस जितले नेपाललाई सन् २०२७ को विश्वकप छनोटका लागि शीर्ष चारमा पर्न महत्त्वपूर्ण भएको छ ।
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रनमै समेटियो ।
_QwbO9j15XV.jpg)
अमेरिकाका लागि सञ्जय कृष्णमुर्थीले ५६ रन बनाए भने नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी र गुल्सन झाले २–२ विकेट लिए ।
_8St7rLX9KA.jpg)
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो । नेपालका लागि ईशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले ५९ र आसिफ शेखले ४३ रन जोडे ।
_i6nBsJD2FO.jpg)
सन् २०२७ को विश्वकप छनोटका दृष्टिले शीर्ष चारमा पर्न यो जित नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
_vlA1JP2Ykh.jpg)
_wHwGXOB1Gn.jpg)
_3G7srG4zsa.jpg)
_qE14ZsPKbu.jpg)
_5ntkJVzQPy.jpg)
_60tvDS6VQS.jpg)
_bXZAswNul6.jpg)
_vb5UQBlcoN.jpg)
_Lj4itZf0EN.jpg)
_9UQJSim7YJ.jpg)
_kJOSCo6auR.jpg)
_ocevTYY0v0.jpg)
_C4g5H3KawW.jpg)
_AiLU9wOsuO.jpg)
_mdokEvjzy3.jpg)
_F6F9v4FdAi.jpg)
_tpyS1n3U0F.jpg)
_fQ8WzXJ9Ud.jpg)
_4t9GLgEh1D.jpg)
_oUtbP1kI1Q.jpg)
_xE9PLyMllw.jpg)
_LEd3vq13ut.jpg)
_hcHyidAaLF.jpg)
_LN1MGRbCIS.jpg)
_bIauSpbjd6.jpg)
_H4TrbHYpp7.jpg)
_e79qaMQ4bt.jpg)
_Jlsfyt6Mxa.jpg)
_QS7lSxrAI8.jpg)
_bx0k8DHCX9.jpg)
_XhtArXKc1H.jpg)
_v9eNvNvIBn.jpg)
_ErRv3Q2Osn.jpg)
_tjxZOQj21y.jpg)
_lqO7QeICG9.jpg)
_uAWmzqryl7.jpg)
_MUeO3nT1mu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण