सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
एभरेस्ट समिटर्स समिट–२०२६

विश्वभरका पर्वतारोही एउटै मञ्चमा (तस्बिरहरू)

बुधबार, १३ जेठ २०८३, १० : २६
बुधबार, १३ जेठ २०८३

सारांश

  • अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा दोस्रो संस्करणको 'एभरेस्ट समिटर्स समिट–२०२६' आयोजना गरिएको छ।
  • एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए।
  • राष्ट्रपति पौडेलले सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न आग्रह गरेका थिए।

काठमाडौँ । मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको सहभागितामा दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ आयोजना गरिएको छ।

एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रपति राम चन्द्र पौडेल सहभागी भएका थिए।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका थिए । 

everest summit (2)everest summit (3)everest summit (4)everest summit (5)everest summit (6)everest summit (7)everest summit (8)everest summit (9)everest summit (10)everest summit (11)everest summit (12)everest summit (13)everest summit (14)everest summit (15)everest summit (16)everest summit (17)everest summit (18)everest summit (19)everest summit (20)everest summit (21)everest summit (22)everest summit (23)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप