काठमाडौँ । मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको सहभागितामा दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ आयोजना गरिएको छ। एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको...