प्रतिवेदन सार्वजनिक
जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
बुधबार, १३ जेठ २०८३, १८ : १३
सारांश
- मानव अधिकार आयोगले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न आयोगले समिति गठन गरेको थियो ।
काठमाडौँ । जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनकाे छानबिन गर्न आयाेगले समिति गठन गरेकाे थियाे ।
उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएकाे हाे। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दाेषी देखाएकाे छ।
मानव अधिकार उल्लङ्घनमा दोषी ठहर गरिएका बहालवाला अधिकारीलाई कम्तीमा ६ महिना निलम्बन गर्न आयोगले सिफारिस गरेको छ ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्ने सूचीमा राखेको छ।
त्यसैगरी निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत आयोजकमाथि थप अनुसन्धान गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण