बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत

शुक्रबार, १५ जेठ २०८३, १५ : ४६
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।  

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसद्‌मा पेस गर्दैछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप