बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

मन्त्री पुनका लागि सिंहदरबारमै बासको व्यवस्थापन गरिँदै, तस्बिरहरू

बुधबार, २७ जेठ २०८३, १५ : १३
बुधबार, २७ जेठ २०८३

काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका लागि मन्त्रालयमै बासको व्यवस्थापन मिलाइएको छ।

मन्त्री पुन मन्त्रालयमै सरकारी निवास कायम गर्ने गरी आजदेखि सिंहदरबारमा सरेका हुन्। 

नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साबिक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो ।

यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्। 

01-Mahabir Pun_-170002-Mahabir Pun_-169603-Mahabir Pun_-169504-Mahabir Pun_-170205-Mahabir Pun_-169706-Mahabir Pun_-169307-Mahabir Pun_-169108-Mahabir Pun_-169909-Mahabir Pun_-169810-Mahabir Pun_-169411-Mahabir Pun_-170112-Mahabir Pun_-1692

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप