संसद् बैठक
प्रतिनिधि सभा बैठक सुरु
बुधबार, २७ जेठ २०८३, १५ : १८
सारांश
- प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
- सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरू अवरोध गरिरहेका छन् ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएकाे छ । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलका सांसदहरू आफ्नाे आसनबाट उठेका थिए ।
लगत्तै सभामुखले श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईलाई बाेल्न समय दिएका थिए।
बैठकमा बाेल्दै अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्तिबारे संसद्मा आएर प्रष्टीकरण दिनुपर्ने बताए।
यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ । सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालसम्मकै सर्वाधिक रेटिङ प्राप्त गर्दै ऐरी उक्लिए चौथो स्थानमा
-
इयु प्रतिबन्धबारे चीनको चेतावनी
-
कश्मीरमा हेलिकप्टर दुर्घटना
-
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण