राखेपको उपाध्यक्षमा फुटबलर श्रेष्ठ नियुक्त
बिहीबार, २८ जेठ २०८३, ०७ : ३२
सारांश
- फुटबलर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएका छन्।
- सिक्का सुवाल, शक्ति गौचन, मोनालिसा खुम्बु र पवन शाही बोर्ड सदस्यमा नियुक्त भएका छन्।
- श्रेष्ठले हालै आफ्नो समग्र खेल जीवनबाट विश्राम लिने घोषणा गरेका थिए।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्।
बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन शाही (फुटबल) नियुक्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय फुटबलबाट दुई वर्षअघि नै सन्न्यास लिएका श्रेष्ठले बुधबार मात्रै आफ्नो समग्र खेल जीवनबाट विश्राम लिने घोषणा गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण