आशिकाको प्रश्न– शौचालयका लागि गाडीबाट ओर्लेर झाडीतिर कहिलेसम्म दौडने ?
शुक्रबार, २९ जेठ २०८३, १२ : २६
सारांश
- धादिङबाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
- उनले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा जथाभाबी दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको सुनाइन् ।
- सांसद तामाङले राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउनुपर्ने माग गरेकी छिन् ।
काठमाडौँ । धादिङबाट निर्वाचित रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
उनले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालय नहुँदा जथाभाबी दिसा पिसाब गर्नुपर्ने बाध्यता रहेको सुनाइन् ।
‘पृथ्वी राजमार्गमा सवारी गर्दा गाडीबाट ओर्लेर झाडीमा दौडिनुपर्छ । कारण शौचालय छैन । त्यसकारण राजमार्गमा प्रत्येक सय मिटरमा सार्वजनिक शौचालय बनाउनुपर्छ,’उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी
-
नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर
-
एच३ रकेट सफल पुनःउडानमा फर्कियो
-
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
-
ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण