काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ । आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा काठमाडौँ महानगरले सार्वजनिक निजी साझेदारीमा...