आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रत्न आभूषण संघमा बेगानी निर्विरोध

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् । ...