बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो र १ महिना कैद ठहर भएका प्रतिवादी पक्राउ
मङ्गलबार, ०९ असार २०८३, १५ : ३७
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ घर भएर काठमाडौँको बसुन्धारा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारी छन् । उनलाई मंगलबार काठमाडौँको बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाले रातोपाटीलाई बताए ।
४५ लाख बिगो भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध २०८२ साउन ११ मा १ महिना १५ दिन कैद र २ लाख २५ हजार जरिवाना हुने ठहर गरेको थियो । प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण