रास्वपा महाधिवेशन
विवाद समाधानकाे जिम्मा रविलाई दिइएपछि बन्दसत्र सुरु, तस्बिरहरू
मङ्गलबार, ०९ असार २०८३, १५ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेपछि सुरु भएको छ।
- महाधिवेशन प्रतिनिधि छनोटमा विवाद भएपछि बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको थिएन।
- विवाद समाधानको जिम्मा सभापति लामिछानेलाई दिएर बन्दसत्र सुरु गरिएको छ।
चितवन । सोमबार नै सुरु हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्दसत्र मङ्गलबार सुरु भएको छ। सभापति रवि लामिछाने महाधिवेशन स्थलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो ।
मङ्गलवार दिउँसो २ बजेबाट सुरु हुने भनिएको रास्वपाको बन्दसत्र साढे ३ बजेदेखि सुरु भएको हो ।महाधिवेशन प्रतिनिधि छनोटमा विवाद हुँदा निर्धारित समयमा बन्दसत्र सुरु हुन सकेको थिएन ।
प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह पनि आउने क्रममा रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
विवाद समाधानको जिम्मा सभापति लामिछानेलाई दिएर बन्दसत्र सुरु गरिएको नेताहरूले बताएका छन् ।





_wOcqySJLLy.jpg)
_rZBHKkVDGd.jpg)
_1AJyjJ9Y6C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण