अपडेट
को–को निर्वाचित भए रास्वपाको केन्द्रीय सदस्य ? (मतपरिणामसहित)
शुक्रबार, १२ असार २०८३, ०७ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
- निर्वाचनमा स्वर्णिम वाग्लेले सबैभन्दा धेरै २६५६ मत प्राप्त गरेका छन् ।
- सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पनि सर्वाधिक मत पाउनेहरूको सूचीमा स्थान पाएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।
मतपरिणामअनुसार निर्वाचित कसले कति मत पाए पूर्ण सूची हेर्नुहोस्:







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण